Monday, May 06, 2024
एडिस लामखुट्टे यति प्रचुर मात्रामा छ कि विश्वभर हरेक वर्ष दश करोड मान्छे डेंगीका कारण बिरामी पर्छन्।
उकालो
2024-04-29 07:20:28
'नेपालको सन्दर्भमा तीन हजार मिटरमाथि हावापानी र जलमापन गर्ने स्टेसन एकदमै कम छन्। जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र बढी प्रभावित छ। तर हामी त्यसलाई प्रमाणित गर्न सक्दैनौँ।'
2024-04-15 15:27:25
को हुन् पृथ्वी विनाश गर्ने पर्या–खलपात्र (इको–भिलेन)? निश्चित रूपमा स्वतन्त्रता र नवउदारवादको जामा पहिरिएको पुँजीवादी उत्पादन प्रणाली, फोसिल फ्युल उत्पादक र सीमित खरबपति।
लोकबन्धु घिमिरे
2024-04-06 07:01:26
जलवायु परिवर्तनका क्षेत्रमा काम गर्न छुट्टै निकाय बनाउने विधेयकको मस्यौदाप्रति तालुकवाला वन मन्त्रालयका अधिकारी असन्तुष्ट छन्। विज्ञहरू भने यस्तो निकाय आवश्यक हुने तर मस्यौदा अझै अपूर्ण भएको बताउँछन्।
मुकेश पोखरेल
2024-03-19 16:10:00
'कोपमा जलवायु परिवर्तनका कारण मानिसहरूको बसाइँसराइमा के असर परिरहेको छ र यसलाई कसरी रोक्ने भन्ने विषयमा छलफल छ। समग्रमा विश्वव्यापी रूपमै बसाइँसराइ धेरै भइरहेको छ।'
2023-12-11 15:10:46
भूकम्पले नेपालको पश्चिमी भूभाग प्रभावित भइरहँदा जलवायु परिवर्तन, ढलमल अर्थतन्त्र, कमजोर नीतिको मार खेपिरहेका नेपाली किसानमाथि अहिले अर्को समस्याको भार थपिएको छ– बाँदर, बँदेल र दुम्सी!
2023-10-06 18:34:50
के सामाजिक विकास र व्यक्तिगत उन्नतिको सीमा हुन्छ? हुँदो रहेछ। हाम्रा हिउँबिनाका नांगा हिमालले यही कुरा भनिरहेका छन्। खडेरीका कारण आगलागी भइरहेका जंगलले यही भनिरहेका छन्।
सागर वन्त
2023-07-11 07:00:35
नेपालका हिमालीदेखि तराईका विभिन्न स्थानमा उच्च तापक्रम मापन भइरहेको छ। आगामी सोमबारदेखि पूर्वीतराईको तापक्रम केही घट्ने सम्भावना भए पनि मध्य र पश्चिम तराईमा अझै एक हप्ता गर्मी हुनेछ।
2023-06-09 18:28:30
डा. मानबहादुर बीके
सुवासचन्द्र भण्डारी
सुजित महत
निष्णु थिङ
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।